छोरा होस् वा छोरी, आफ्ना बालबालिकाहरूलाई सानै उमेर देखि घरको काम गर्न सिकाऔँ । यसले घर सञ्चालन गर्ने सिप र ज्ञान बालबालिकाहरूलाई प्रदान गरि भविष्यमा जिम्मेवारी बहन गर्न सक्ने क्षमताको बिकास गराउँछ ।